सुदूर पश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक यज्ञराज पाठक नियुक्त
काठमाडौँ । सुदूर पश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक यज्ञराज पाठक नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार पाठकलाई रजिस्ट्रार पदमा नियुक्त गरेका हुन् । आइतबार मात्रै ओलीले पोखरा विश्वविद्यालयको...