काँग्रेसले सुरु गर्यो आन्तरिक अभियान, १० दिन चल्ने
काठमाडौँ । नेपाली काँग्रेसले सङ्गठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार शनिवार देखी सुरु भएको आन्तरिक अभियान १० दिन चल्नेछ। साउन २ गतेदेखि १० गतेसम्म चलेको...