परराष्ट्र मन्त्री डा. राणाद्वारा श्रीलंकाका राजदूतलाई बिदाइ
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि श्रीलंकाका राजदूत एयर चिफ मार्सल(अवकाशप्राप्त) सुधर्शन पथिरानालाई आज बिदाइ गरेकी छिन् । सो क्रममा मन्त्री देउवाले नेपाल-श्रीलंका सम्बन्धलाई थप प्रगाढ...