प्रहरीको सक्रियतासँगै रौतहटमा अपराध न्यूनीकरण र शान्ति सुरक्षामा सुधार
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले चालु आर्थिक वर्षको चार महिनामा अपराध न्यूनीकरण, चोरी निकासी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र फैसला कार्यान्वयनमा अघिल्लो आवको सोही अवधिका तुलनामा उल्लेख्य उपलब्धि हासिल...