त्रिभुवन विमानस्थलमा पौने ४ किलो सुनसहित चार उज्बेक नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३.७४५ किलो (पौने ४ किलो) सुनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन्, जो सबै उज्बेकिस्तानका...