बुधबार छिचोलिँदै सुनकोशी-मरिण डाइभर्सनको सुरुङ
काठमाडौँ । सुनकोशी-मरिण डाइभर्सनअन्तर्गतको सुरुङ बुधबार छिचोलिने भएको छ । औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका-७ को कानढुंग्रीमा...