पहिरोमा परेर बेपत्ता भएका कर्णेल केसी मृत भेटिए
काठमाडौँ । पहिरोमा परेर बेपत्ता नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको मृत्यु भएको छ । शनिबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटे स्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाउँदा उनी बेपत्ता भएका थिए...