पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्यले दायर गरेको रिटमाथि आज (बुधबार) सुनुवाई गर्दै न्यायाधीश...