इयूको अदालतमा स्थानीय तहमा उत्पन्न विवाद समाधान सिक्दै उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लक्जेम्बर्गमा अवस्थित इयूको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द यूरोपियन युनियन) मा स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानका विषयमा अनुभव आदानप्रदान गरेकी...