एमाले काठमाडौँको पदाधिकारीमा दाबी गरेको छैन : सुनिता डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनबाट छनोट हुने नयाँ नेतृत्वका लागि कुनै पनि पदमा आफूले दाबी नगरेको प्रष्ट पारेकी छन् । उनले आइतबार एक...