प्राचीन सभ्यतामा आधारित सांस्कृतिक जीवन काठमाडौँ पर्यटनको महत्त्वपूर्ण सूचक : डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले प्राचीन सभ्यतामा आधारित सामाजिक र सांस्कृतिक जीवन काठमाडौँ सहरमा पर्यटनको महत्त्वपूर्ण सूचक भएको बताएकी छिन् । चीनको छाङ्सामा चलिरहेको फ्राग्रान्ट टुरिजम समिटमा बोल्दै...