काठमाडौँ महानगर अपडेट : उपमेयरमा डङ्गोलको झन्डै २४०० मतको अग्रता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलले झन्डै २४०० मतले अग्रता लिएकी छन् । आज (आइतबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार डङ्गोलले ३३८४ मत ल्याएकी...