‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ मा प्रकाश सपुत र सुनिता दुलाल नियुक्त
काठमाडौँ । लोकगायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त भएका छन् । गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरवारमा...