एमालेले नलगाढको उपमेयरमा सुनिता बोहोरालाई उम्मेदवार बनाउने
काठमाडौँ । नेकपा एमालेले जाजरकोटको नलगाढ नगरपालिकाको उपमेयरका लागि सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले जाजरकोट जिल्ला कमिटी उपसचिव रहेकी बोहोरालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो...