मुद्दाको सुनुवाइ हुने मितिको सुनिश्चितता गर्नु आवश्यक : प्रस्तावित न्यायाधीश पोखरेल
काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले अदालतमा रहेका हरेक मुद्दा कहिले सुनुवाइ हुन्छन् भन्ने सुनिश्चितता हुनु आवश्यक रहेको बताएका छन् । सर्वोच्च अदालतमा मात्रै २८ हजार १६४ मुद्दा...