काँग्रेस नेतृत्वको सरकार निर्माणमा विलम्ब गर्नुहुँदैन : सांसद शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्ब गर्न नहुने बताएका छन् । पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेस गर्ने...