घुस लिएको आरोपमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित २ जनाविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले कार्यकारी निर्देशक...