‘अपराध न्यूनीकरणमा नागरिक समाजको पहल आवश्यक’
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा नयाँ खालका अपराधको सङ्ख्या बढिरहेकाले प्रहरी र नागरिक समाज मिलेर अपराध न्यूनीकरणमा लाग्नुपर्ने बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै...