काठमाडौँ-९ बाट सुनिल रिजालले दिए स्वतन्त्र उम्मेदवारी
काठमाडौँ । काठमाडौँ क्षेत्र नं.९ मा सुनिल रिजालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उनले काठमाडौँ-९ बाट मनोनयन दर्ता गराएका हुन् । रिजाल कानूनी र आर्थिक पृष्ठभूमिका...