रवि लामिछानेलाई सरकारले ‘ह्यारेस’ गर्न खोज्यो : काँग्रेस सांसद शर्मा
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सरकारले रास्वपा सभापति रवि लामिछानेलाई गरेको व्यवहारको विरोध जनाएका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर सरकारले नियतवश नै लामिछानेलाई जिल्ला जिल्लामा दौडाएको आरोप...