राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनील थापा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार नेपाली काँग्रेसका नेता सुनील थापालाई सल्लाहकारमा नियुक्त गरेका हुन् । काँग्रेसका पूर्व सहमहामन्त्री थापा हाल पार्टी...