वन मासेर खेलमैदान बनाउँदा भक्तपुरवासीले पानी खान पाएनन् : मेयर
भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले खानेपानी मुहान नजिकको बन माँसेर खेलमैदान बनाउँदा उपभोक्ताले वर्षायाममा समेत पानी पिउन नपाएको बताएका छन् । १२ औँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८०...