भोलि प्रतिनिधि सभा बैठक बस्दै, सुनील शर्मा पक्राउ र थुनामुक्तबारे जानकारी गराइने
काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने छ । संसद् सचिवालयका अनुसार बैठकको सुरुमा सभामुख देवराज घिमिरेले...