दुर्लभ सुनौलो तोपको गणना गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
कञ्चनपुर । विश्वमा दुर्लभ मानिएको सुनौलो तोप चराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु...