मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जंगली हात्तीले उपद्रो मच्चाउन छाडेन
मोरङ । सुन्दरहरैँचा नगरपालिका-८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत बिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न...