सुन्दरीजल–वाग्द्वार महोत्सव वैशाख १ मा
काठमाडौं । सुन्दरीजल–वाग्द्वार महोत्सवको आयोजना गरिने भएको छ । वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ पर्यटन प्रवर्द्धनका लागि वैशाख १ गते सुनदरीजल–वाग्द्वार पर्यटन महोत्सवको आयोजना गरिने भएको हो । शिवपुरी नागार्जुन राष्ट्रिय...