पत्रकार महासंघ भक्तपुर शाखाको अध्यक्षमा शिल्पकार निर्वाचित
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना,...