सुन तस्करीको प्रतिवेदन अध्ययनपछि गृहमन्त्रीले भेटे प्रधानमन्त्री
काठमाडौँ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । लामिछानेले प्रतिवेदन अध्ययन गरेर प्रधानमन्त्रीसँग...