६० केजी सुन प्रकरणमा वाल्डो क्यासिनोका म्यानेजरलाई पठाइयो थुनामा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको करिब ६० केजी अवैध सुन प्रकरणमा पक्राउ परेका वाल्डो क्यासिनोका म्यानेजर मिन्ट सिङ टेरेन्स टीएसलाई थुनामा पठाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान...