गृहमन्त्रीले राजीनामा होइन, सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो पटक बरामत गरिएको १ सय किलो सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्लाई जवाफ दिनुपर्ने बताएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहले सुन...