डोटीमा भारतबाट चोरी भई नेपाल ल्याएको सुन बरामद, प्रहरीद्वारा धनीलाई हस्तान्तरण
काठमाडौँ । डोटीमा भारतबाट चोरी भएर नेपाल ल्याएको सुन प्रहरीले बरामद गरी सम्बन्धित सुन धनीलाई फिर्ता गरेको छ । भारतको राज स्थान राज्य नागौर किशनगढ जिल्ला परवतसर स्थित एक घरबाट...