नेपाल र चीन दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहन्छौ : शंकर पोख्रेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको प्रष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तर्क्रिया कार्यक्रममा महासचिव...