चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख हैयान काठमाडौँमा
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन्। उच्चस्तरीय राजनीतिक भेटघाटका लागि उनी नेपाल आइपुगेकी हुन्। आज बिहान उनी तीन दिने भ्रमणका लागि काठमाडौँ ओर्लिएकी...