तीन थान सुनको बालासहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनको बालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप रस्नालु गाविस स्थायी घर भई हाल काठमाडौँको कुमारीगल बौद्ध...