२३ फाल्गुन २०७६, शुक्रबार
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ८२ हजार ५ सय रुपैयाँ
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । बिहीबार ८० हजार ७ सयमा कारोबार भएको सुन शुक्रबार एकैदिन प्रतितोला १८ सयले बढेर हालसम्मकै उच्च प्रतितोला ८२...