५० ग्राम सुनसहित विमानस्थलबाट एक युवक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका-११ का २३ वर्षीय पुरुषोत्तम...