‘सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक छैन’
काठमाडौँ । करिब सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नभएको सरकारले जनाएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित एक कार्यक्रममा सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानबारे जानकारी...