ओमानमाथि ८ विकेटको जितसँगै इंग्ल्याण्डको सुपर एटमा पुग्ने सम्भावना यथावत
काठमाडौँ । टी-२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो । बलिङतर्फ उत्कृष्ट...