सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु
ताप्लेजुङ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजंघा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन...