विद्युत् प्राधिकरणले काट्यो सुबिसुको लाइन, दूरसञ्चारले जनायो आपत्ति
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा विद्युत् लाइन काटिदिएको छ । सुबिसुले भाडा सम्झौता विना नै पोल र फाइबरलगायत संरचना प्रयोग गरिरहेको र...