सरुवा भएका सुब्बाको अनौठो हर्कत, एउटै कार्यालयमा बस्न नपाएको झोकमा एकल धर्ना
काठमाडौँ । २०७६ सालको चैतदेखि सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्टोर सम्हालेका नायब सुब्बा पशुपति पोखरेलको अनौठो हर्कत सिंहदरवारमा ‘…देख्नेलाई लाज’ जस्तै बनेको छ । ...