मोरङका सुभाषको मृत्यु दर्ता खारेज ,पाए नागरिकता
काठमाडौँ । विदेशमा मृत्यु भएको भनेर मृत्यु दर्ता गरिएका मोरङ बेलबारी–११ लक्ष्मी मार्गका सुभाष तामाङले बिहीबार मोरङ प्रशासनबाट नागरिकताको प्रतिलिपि पाएका छन् । सरकारी अभिलेखमा मृतकको सूचीमा रहेका सुभाष हातमा आफ्नै...