चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
काठमाडौँ । चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । ५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्याशी शिरिष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ...