‘रविजीले नै गो ह्याभ डिस्कसन भन्नुभएको हो, ०८४ मा के हुन्छ थाहा छैन’ : सुमना श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले वर्तमान राजनीतिसँग असन्तुष्टि बोकेका र नयाँ सोच भएकाहरू एक ठाउँमा आउनैपर्नेमा जोड दिएकी छन् । आफूले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएपछि पत्रकारहरूसँग...