पहुँचका आधारमा विद्यार्थी भर्ना नगर्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन निर्देशन दिएकी छन् । मन्त्री श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कुलका प्रिन्सिपललाई ध्यानाकर्षण गराउँदै...