राजस्व अनुसन्धान विभागको महानिर्देशकमा घिमिरे, सम्पत्तिमा दाहाल
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा महानिर्देशक नियुक्त गरिएको छ । केही समय अघि मात्रै सरुवा भएर आएका सहसचिव द्वय चण्डीप्रसाद घिमिरेलाई राजस्व अनुसन्धान विभाग र...