बैंक नोट र राहदानी नेपालमै छाप्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित, सजायको व्यवस्था कडा
काठमाडौँ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित भएसँगै सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्रीको छपाइ अब स्वदेशमै गर्न कानुनी बाटो खुलेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर...