पाँच संसदीय समितिको बैठक आजै, सुरक्षण मुद्रण विधेयक देखि उप-समिति गठन सम्मका कार्यसूची
काठमाडौँ । संघीय संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका विभिन्न पाँच संसदीय विषयगत समितिको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको ४ वटा मध्ये, कानुन,न्याय तथा मानवअधिकार समितिको र...