पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली फेरियो
काठमाडौँ । गृह मन्त्रालयले पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा परिवर्तन गरेको छ। निर्मल निवासमा यसअघि सशस्त्र प्रहरी बलको कार्यदलबाट डिएसपी जगदीश हमालको नेतृत्वमा २५ जनाको टोली खटिएको थियो। उक्त...