नेपाली भूमिमै काम गर्न भारतीय सुरक्षाकर्मीद्वारा रोक
काठमाडौँ । नेपाली भूमिमा नेपाल सरकारका अधिकारी, ठेकेदार र प्राविधिकलाई काम गर्न भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् । राजविराज-कुनौली सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी-१ स्थित भन्सार कार्यालयअगाडि सडकछेउमा बगिरहेको जिता नदीको...